देश/प्रदेश Archives | Page 1406 of 2020 | Khabarhub Khabarhub

सुकुम्वासी भन्दै औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्नेको भिड

बुटवल- ‘हाम्रो जग्गा कहीँ पनि छैन, यहाँ जग्गा पाइन्छ भनेर आएका हौँ,’ ४० वर्ष जति उमेरकी देखिने एक महिला भन्दै थिइन्, ‘२० वर्ष भयो भाडामा बसेको, कति भाडा तिर्नु ! आफ्नै घर बनाएर बस्न जग्गाको खोजीमा छौँ ।’ सुकुम्वासीका लागि जग्गा खुलेको छ भन्ने सुनेर जग्गा रोक्नको आएको उनको भनाइ थियो । यसै साताको आइतबार…