देश/प्रदेश « Khabarhub

काठमाडौँ उपत्यकामा निषेधाज्ञा एक साता थप, मंगलबारदेखि टेम्पो र माइक्रो बस पनि चल्ने

काठमाडौँ– काठमाडौँ उपत्यकामा फेरि एक साता निषेधाज्ञा थप गर्दै अझ खुकुलो बनाइएको छ । अब उपत्यकामा सबै सार्वजनिक सवारीसाधन चल्न पाउने भएका छन् । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको आइतबार बसेको बैठकले एक साता निषेधाज्ञा थप गर्दै सफा टेम्पो र माइक्रो बसलाई पनि चल्न दिने निर्णय गरेको हो । यसअघि २५ सिटभन्दा माथिका बस…