देश/प्रदेश « Khabarhub

झापामा ८ महिनाकी छोरीसहित एकै परिवारका तीन मृत फेला

झापा - झापाको कन्काई नगरपालिका वडा नम्बर १ मा एकै परिवारका तीन जना मृत फेला परेका छन् । कन्काई नगरपालिका–१ का रविन विक, उनकी श्रीमती मुना र आठ महिनाकी छोरी रुविना मृत फेला परेका हुन् । तीनै जनाको शव झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्ला प्रहरी प्रमुख सानुराम भट्टराईले…