देश/प्रदेश « Khabarhub

पृथ्वी राजमार्गमा पहिरोले ५ वटा सवारीसाधन पुरियो, २ जनाको मृत्यु

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको जवाङ खोलामा आज बिहान पहिरो खस्दा पाँचवटा सवारी साधन पुरिएका छन् भने दुई जनाको मृत्यु भएको छ । बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० मा सडकमाथिबाट खसेको पहिरोमा पर्दा अन्य ६ जना घाइते भएका छन् । ट्रक र कन्टेनर पहिरोले पुरिँदा दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।…