Live on
Your Voice, Your Power
नेपालगञ्ज– बाँके प्रहरीले दुई भारतीय नागरिकसहित ३ जनालाई ४३ ग्राम १५० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । उनीहरूलाई शुक्रबार राति नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरिएको छ । लागुऔषध नियन्त्रण ब्युरो नेपालगञ्ज, वडा प्रहरी कार्यालय नेपालगञ्ज र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले प्राप्त गरेको सूचनाको आधारमा शुक्रबार राति ८ बजे नेपालगञ्ज–१२ कोरियनपुर दिव्य खड्काको…