देश/प्रदेश « Khabarhub

नसियत पाएका डीएसपी खड्कामाथि छानबिन थालियो

काठमाडौँ– आर्थिक अनियमितता लगायतका विषयमा उजुरी परेपछि नसियतसहित कारवाहीमा परेका महानगरीय प्रहरी बृत्त सोह्रखुट्टे प्रमुख डीएसपी दिपक खड्कामाथि छानबिन शुरु भएको छ। महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका अनुसार, एसपी श्याम चौधरीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरी खड्कामाथि छानविन थालिएको हो । कार्यालयमा आउने सेवाग्राहीलाई चुस्त सेवा नदिएको तथा निषेधाज्ञाको समयमा पनि ठमेलमा रात्रिकालीन…