Live on
Your Voice, Your Power
काठमाडौँ– प्रहरीले चितुवाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । जिल्लाा प्रहरी कार्यालय पाल्पाका अनुसार पक्राउ पर्नेहरुमा रिब्दिकोट गाउँपालिका ७ का ४२ वर्षीय विष्णुबहादुर खत्री र सोही स्थानका ४० वर्षीय रविल मिया रहेका छन् । मंगलबार दिउँसो रिब्दिकोट गाउँपालिका ५ कुसुमखोलाबाट उनीहरुलाई पक्राउ गरिएको हो । विषेश सूचनाका आधारमा लु्म्विनी प्रदेश अनुसन्धान समुह र प्रहरी…