Live on
Your Voice, Your Power
काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नँया अन्तराष्ट्रिय भवनतर्फको नयाँ पार्किङ एरियाबाट प्रहरीले तीन थान सुनको बालासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं कुमारीगाल बौद्ध बस्ने रामेछाप घर भएका २५ वर्षीय सन्तोष बस्नेत रहेका छन्। अवैध रुपमा संकलन गरी लैजान लागेको करिब १ सय ५० ग्राम बराबरको ३ थान सुनको बालासहित मंगलबार बिहान उनलाई पक्राउ…