देश/प्रदेश « Khabarhub

नेपालमा २ हजार ४०१ कोरोना संक्रमित थपिए, ३४ जनाको मृत्यु

काठमाडौँ– नेपालमा शनिबार थप २ हजार ४०१ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको ७ हजार १० पीसीआर परीक्षणका क्रममा १ हजार ६८८ र ४ हजार ६८६ एन्टिजेन परीक्षणका क्रममा ७१३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ४५ हजार २०९ पुगेको छ । त्यस्तै…