Live on
Your Voice, Your Power
बर्दिया– बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जका अनुसार पाटे बाघको आक्रमणबाट ठाकुरबाबा नगरपालिका वडा नम्बर ६ मोतिपुरका ७० वर्षीय गोरे थापाको मृत्यु भएको हो । शनिबार भैसी चराउन सामुदायिक वनमा गएका थापा अबेरसम्म घर नफर्किएपछि निकुञ्जको टोलीले हात्तीको सहायताबाट खोजी गर्ने क्रममा कालीगौडी बफरजोन सामुदायिक वनमा आइतबार विहान उनको…