देश/प्रदेश « Khabarhub

काठमाडौँ उपत्यकामा थपिए ४२८ कोरोना संक्रमित

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २९९, भक्तपुरमा ५२ र ललितपुरमा ७७ जनामा गरी कुल ४२८ जना थपिएका हुन् । यसअघि हिजो काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा गरी ५४१जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । निषेधाज्ञा खुकुलो बनाएसँगै पछिल्लो समय…