देश/प्रदेश Archives | Page 1442 of 1935 | Khabarhub Khabarhub

एक महिनामा २ हजार ५ सयलाई ट्राफिकको अनलाइन सेवा

काठमाडौँ– महानगरीय ट्राफिक प्रहरी महाशाखाले लाईसेन्स, बिलबुक र पर्मिट हराएको सिफारिस हालसम्म २ हजार ५ सय जनालाई अनलाइनमार्फत सेवा प्रदान गरेको छ । सिफारिस लिनका लागि ट्राफिक कार्यालय धाउनुपर्ने बाध्यतालाई हटाई थप प्रविधिमैत्री बनाउन तथा कोभिड-१९ माहामारीको विषम परिस्थितलाई पनि मध्येनजर गर्दै ट्राफिक महाशाखाले असोज ५ गतेदेखि घरबाटै अनलाइन फाराम भरेर सेवाग्राहीले उक्त सिफारिस अनलाईनबाटै…