Live on
Your Voice, Your Power
वाग्लुङ– प्रहरीले भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ । निसिखोला गाउँपालिका-४ माझपाखा बस्ने सोही गाउँपालिका-३ घर भएका ४० वर्षीय दल बहादुर चन्दलाई धनसारमा लुकाई राखेको १ थान एक नाले भरुवा बन्दुक र बन्दुकमा प्रयोग हुने १२ वटा छर्रा तथा निसिखोला गाउँपालिका-४ थापागाउँ बस्ने ४६ वर्षीय नर बहादुर कुँवरलाई समेत १ थान एक नाले भरुवा…