देश/प्रदेश « Khabarhub

धनुषाको निषेधाज्ञा १० दिन थपियो

धनुषा– कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रण गर्न स्थानीय प्रशासनले धनुषाले जारी गरेको निषेधाज्ञाको समय १० दिन थप भएको छ । वैशाख ३१ गते राति १२ बजेदेखि जेठ १० गते राति १२ बजेसम्मको लागि जिल्ला प्रशासन कार्यालय धनुषाले निषेधाज्ञा जारी गरेको हो। प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले एक सूचना जारी गर्दै जेठ १० गतेसम्मको लागि…