देश/प्रदेश « Khabarhub

भोलिदेखि स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको राष्ट्रिय शिखर सम्मेलन

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको सातौँ राष्ट्रिय शिखर सम्मेलन असार १७ र १८ गते हुने भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै कोरोनाका कारण यसअघि स्थगित सम्मेलन भोलि र पर्सी (बिहीबार र शुक्रबार) हुने जानकारी दिएको हो । परिषद्का कार्यकारी सदस्य सचिव डा. प्रदीप ज्ञवालीका अनुसार सम्मेलन कार्यालयबाटै भर्चुअल माध्यमबाट…