Live on
Your Voice, Your Power
काठमाडौँ- आज सुनको भाउ ५ सय रुपैयाँले वृद्धि भएको छ । हिजो तोलामा ९० हजार ८ सय रुपैयाँ रहेको सुनको भाउ आज बढेर ९१ हजार ३ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासंघका अनुसार आज छापावाल सुन ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन ९० हजार…