Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा(एमाले)का वरिष्ठ नेता झलनाथ खनाल कोरोना संक्रमणमुक्त भएका छन् । हप्तदिन अघि कोरोना संक्रमणका कारण नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना भएका खनालको आइतबारको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो । खनालले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो रिपोर्ट नेगेटिभ आएको र स्वास्थ्य सुधारोन्मुख अवस्थामा रहेको जानकारी दिएका छन्। खनालले केही समयको आराम पछि अस्पतालबाट डिस्चार्ज हुने र सक्रिय…