Live on
Your Voice, Your Power
राजविराज– लामो समयदेखि जग्गा विवादले अन्योलमा परेको रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान मेडिकल कलेज राजविराजमा बन्ने निश्चित भएको छ । जग्गा विवादको निरुपण गराउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार काठमाडौबाट भर्चुअल माध्यममार्फत शिलान्यास गरेका हुन् । शिलान्याससँगै प्रतिष्ठान निर्माण कार्य अघि बढेको छ । सो अवसरमा प्रधानमन्त्री ओलीले प्रतिष्ठान निर्माणको काम पूरा भएपछि सप्तरी…