Live on
Your Voice, Your Power
कैलाली– टीकापुरकी ४० वर्षीया अनिता (नाम परिवर्तन) का श्रीमानको कोरोना सङ्क्रमणका कारण संयुक्त अरब इमिरेट्सको दुबईमा मृत्यु भयो । उनी वैदेशिक रोजगारीका क्रममा दुबई थिए । तीन वर्ष दुबईमा रोजगारी गरेर घर फर्कने तयारीमा रहेका अनिताका श्रीमान् कोरोना सङ्क्रमणका कारण हवाई सेवा बन्द भएपछि फर्किन पाएनन् । आफ्ना ४१ वर्षीय श्रीमानसँग अनिताको अघिल्लो वैशाखको अन्त्यमा…