देश/प्रदेश Archives | Page 146 of 2034 | Khabarhub Khabarhub

दूधमतीको भूभाग सीमाङ्कन गरिने

महेन्द्रनगर - ऐतिहासिक तथा धार्मिक महत्वको दूधमती नदीको अतिक्रमित प्राकृतिक बहाव क्षेत्रको सीमाङ्कन, नक्साङ्कन तथा उत्खनन कार्य सुरु गरिने भएको छ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको अध्यक्षतामा बसेको दूधमती नदी संरक्षण उच्चस्तरीय समितिको बैठकले ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादवको संयोजकत्वमा आज जनकपुरधामा दूधमती नदी संरक्षणात्मक कार्य कार्यान्वयन उपसमिति गठन गर्दै सोसम्बन्धी कार्य तत्काल…