Live on
Your Voice, Your Power
दोहा– कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले र कुवेतका सहायक विदेशमन्त्री माज्दी अहमद इब्राहिम अल–धाफिरीसँग भेटवार्ता गरेका छन् । मंगलबार कुवेतको परराष्ट्र मन्त्रालयमा भएको भेटमा उनीहरु बीच नेपाल-कुवेत बीच रही आएको द्विपक्षीय सम्बन्ध तथा आपसी हितका विषयमा कुराकानी भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ । उक्त अवसरमा विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण, कुवेत…