Live on
Your Voice, Your Power
काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक एवं प्रवक्ता शिवराज सेढाईंले स्वास्थ्य सामग्री सहयोग गरेका छन् । प्रवक्ता श्रेष्ठले लमजुङको सुन्दरबजार नगरपालिका, वडा नं. २,परेवाडाँडाका वडा अध्यक्ष नवीनकुमार श्रेष्ठलाई उक्त स्वास्थ्य सामग्री सहयोग गरेका हुन् । शनिबार वडा कार्यालयमा आयोजित एक कार्यक्रममा उनले कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक मास्क, सेनिटाइजर लगायत स्वास्थ्य सामग्री…