देश/प्रदेश Archives | Page 1464 of 1932 | Khabarhub Khabarhub

प्रदेश-५ मा हात धुने अभियान

बुटवल– प्रदेश ५ को सरकारले कोरोना भाईरस (कोभिड–१९) संक्रमणको रोकथाम र नियन्त्रणका लागि १ महिने हात धुने अभियान संचालन गरेको छ । कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि सावुन पानीले मिचिमिची २० सेकेन्डसम्म हात धुनु एक महत्वपुर्ण उपाय भएकोले प्रदेश सरकारले असोज १३ गतेदेखि एक महिनासम्म नियमित हात धुने अभियान संचालन गर्ने घोषणा गरेको हो…