देश/प्रदेश Archives | Page 1468 of 1931 | Khabarhub Khabarhub

देशभर १ हजार ५७३ संक्रमित थपिए, कहाँ कति ? (विवरणसहित)

काठमाडौँ- नेपालमा एकैदिन १ हजार ५७३ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै दिएको जानकारी अनुसार नेपालमा कोरोनाबाट एकैदिन १० जनाले ज्यान गुमाएका छन् । योसँगै ज्यान गुमाउनेको संख्या ४७७ पुगेको छ । एकैदिन ८८५ जनाले कोरोना जितेका छन्…