देश/प्रदेश « Khabarhub

भरुवा बन्दुकसहित ज्यान मुद्दाका चार आरोपित पक्राउ

काठमाडौँ– ज्यान सम्बन्धी कसूरमा फरार रहेका चार जनालाई मोरङ प्रहरीले चार थान भरुवा बन्दुकसहित पक्राउ गरेको छ । केराबारी गाउँपालिका-३ बस्ने ४४ वर्षीय डिकबहादर राई, ३६ वर्षीय बुद्धबिर लिम्बु, १९ वर्षीय रामप्रसाद राई र लेटाङ नगरपालिका-१ बस्ने १९ वर्षीय विपन लिम्बु पक्राउ परेका हुन् । उनीहरूलाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाको…