देश/प्रदेश « Khabarhub

लुम्बिनीमा विपक्षी गठबन्धनद्वारा प्रदेशसभा बैठक बहिस्कार

कपिलवस्तु– अल्पमतमा परेको सरकारले ल्याएको बजेटलाई सहयोग गर्न नसक्ने भन्दै लुम्बिनी प्रदेशका विपक्षी गठबन्धनले प्रदेशसभाको बैठक बहिष्कार गरेको छ । आइतबार बसेको बैठक शुरू हुनसाथ काँग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले सरकार वैद्य कि अवैध पहिला छुट्याउनुपर्ने बताए । उनले सरकार अल्पमतमा परेको भन्दै त्यस्तो सरकारले ल्याएको बजेट पास हुन नदिने जिकिर गरे । उनले…