Live on
Your Voice, Your Power
काठमाडौँ– काठमाडौँमा आजदेखि कोरोना भाइरसविरुद्धको ‘भेरोसेल’ खोपको दोस्रो डोज प्रदान गरिँदैछ। काठमाडौँ महानगरपालिकाभित्र पहिलो डोज लगाएकाहरुले वडा र खोप केन्द्रमा गएर भेरोसेलको दोस्रो खोप लगाउन सक्नेछन्। यसमा १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका नागरिकहरु छन् । २०७७ चैत २५, २६, २७ र २८ गते पहिलो मात्रा लगाएकालाई आजबाट दोस्रो खोप दिइनेछ । यसैगरी चैत २९…