Live on
Your Voice, Your Power
काठमाडौँ– काठमाडौँ, बौद्धमा एक फ्रान्सेली नागरिक मृत फेला परेका छन् । काठमाडौँ महानगरपालिका – ६ बौद्ध, नयाँबस्तीमा डेरा गरी बस्ने राहदानी नम्बर ०८ सिके ०४१२३ बाहक ६७ वर्षीय फ्रान्सेली नागरिक मार्क गेरार्ड बाजुस शनिबार मृत फेला परेका हुन् । उनी लामो समयदेखि सोही क्षेत्रमा बस्दै आएको महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी नवीन कार्कीले जानकारी दिए…