देश/प्रदेश « Khabarhub

अछाममा डोजर दुर्घटना हुँदा बोगटीको मृत्यु

धनगढी – अछाममा डोजर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा डोटीको शिखर नगरपालिका घर भएकाका ३२ बर्षका किरण बोगटीको मृत्यु प्रहरीले जनाएको छ । जिल्लाको बान्निगढी जयगढ गाउँपालिका वडा नम्बर – ६ दर्नामा डोजर दुर्घटना भएको हो । घटनाको बारेमा थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोलि घटनास्थल गएको छ ।…