Live on
Your Voice, Your Power
काठमाडौँ– सरकारले कोरोना महामारीबाट प्रभावित क्षेत्रका लागि विभिन्न प्याकेज घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै राहत प्याकेज घोषणा गरेका हुन् । मन्त्री पौडेलले निषेधाज्ञा अवधिभर साल्ट ट्रेडिङ र खाद्य संस्थानबाट विक्रि हुने खाद्यान्नमा २० प्रतिशत छुट दिने घोषणा गरे । त्यस्तै २० युनिटसम्मको विजुलीका खपत गर्नेलाई शुल्कमा पुरै छुट दिने, उत्पादनमुलक…