देश/प्रदेश « Khabarhub

रौतहटका दुई बालिकाको डुबेर मृत्यु

रौतहट-  रौतहटमा खोलामा र बाल्टिनको पानीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार फतुवा विजयपुर नगरपालिका-८ विजयपुर टोलकी दुई वर्षीया अलिसा खातुनको मंगलबार दिउँसो मृत्यु भएको छ। घर नजिकै रहेको अरूवा खोलामा डुबेर मंगलबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ। डुबेर अशक्त भएकी उनको नेश्‍नल अस्पताल विजयपुरमा उपचारको क्रममा मृत्यु भएको थियो। यसैगरी…