Live on
Your Voice, Your Power
हर्कपुर (नवलपुर)– पूर्वीनवलपरासीको गैंडाकोट नगरपालिका ११ हर्कपुरमा १० जना युवाहरु मिलेर व्यावसायिक रुपमा गाईपालन शुरु गरे । २०६३ सालमा गाईपालन शुरु गरेपछि दुई वर्ष नबित्दै उनीहरुको साझेदारी अघि बढ्न सकेन । प्रारम्भिक लगानी सबै चौपट । साझेदारीका ८ जना पार्टनर बाहिरिए । तर स्थानीय मानबहादुर थारुले भने हिम्मत हारेनन् । थारुलाई साथ दिए, काठमाडौं बस्दै…