Live on
Your Voice, Your Power
काठमाडौं- ‘नेपाल-भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा ३ करोड ७९ लाखमा निर्मित उदयपुर जिल्लास्थित जनता बेलका माध्यमिक विद्यालयको विद्यालय भवन उद्घाटन गरिएको छ । प्रतिनिधि सभाका सांसद डा. नारायण खड्का, काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उप-प्रमुख प्रसन्न श्रीवास्तव र उदयपुरस्थित बेलका नगरपालिकाका मेयर अशोक कार्कीले भवनको संयुक्त उद्घाटन गरे। उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी…