देश/प्रदेश Archives | Page 1540 of 1928 | Khabarhub Khabarhub

आफ्नो नाममा टुक्रो जमीन छैन, कसरी पाल्ने परिवार ?

बागलुङ- नदीको किनारमा सानो खरले छाएको घर । घरको एक छेउतिर बिहान मिरमिरेदेखि बेलुकीसम्म कुशे गाउँपालिका–५ साँधीबिसौनाका गणेशबहादुर बादी १३ वर्षीय छोरा रमणसँग पसिना निकाल्दै फलामको काम गर्न थालेको धेरै भयो । 'जेठो छोरा भर्खरै जन्मिएको थियो, माछा मार्ने काम बन्द गरी फलामबाट भाँडा बनाउनतर्फ लागेँ', गणेशले भने, 'माछा मारेर परिवार पाल्न नसक्ने अवस्था आएपछि…