देश/प्रदेश « Khabarhub

प्रेमीकासँग विवाद हुँदा जब प्रेमीले मट्टितेल छर्किएर आगो लगाए

काठमाडौं– काठमाडौंको गोठाटारमा प्रेमी–प्रेमिकाबीच आपसी झगडाका क्रममा आगो लगाउँदा दुबै जना घाइते भएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश कुमार बस्नेतले घाइतेहरु दुई जना नै प्रेमी–प्रेमिका रहेको र उनीहरुबीच विवाद हुँदा आगो लगाएर घाइते भएको जानकारी दिए । एसपी बस्नेतका अनुसार काठमाडौंको गोठाटारमा कोठा गरी बस्ने सोलुखुम्बुकी १८ वर्षीया युवतीको कोठामा सो घटना…