देश/प्रदेश « Khabarhub

घरको जग खन्ने क्रममा ढिस्कोले पुरिँदा एक जनाको मृत्यु

काठमाडौँ – कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानीमा घरको जग खन्ने क्रममा ढिस्को खसेर पुरिँदा एक जनाको ज्यान गएको छ । स्थानीय दिपेन्द्र घोरासैनीको घरको जग खन्ने क्रममा ढिस्को खसेर पुरिँदा काठमाडौं मुलपानी बस्ने दोलाखा जिरी नगरपालिका-२ घर भएका २० वर्षीय इन्द्रबहादुर गुभाजुको मंगलबार बिहान मृत्यु भएको हो । ढिस्कोले पुरिएर गम्भीर घाइते भएका उनको शंखरपुर अस्पताल…