देश/प्रदेश « Khabarhub

काठमाडौंका चार स्थानमा ‘वाटर एटीएम’, ५ रुपैयाँमा १ लिटर पानी पाइने

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा वाटर एटीएम सञ्चालनमा ल्याइएको छ । पानी खानका लागि आवश्यकता अनुसार सिक्का वा नोट राखेर स्वचालित रुपमा पानी आउने वाटर एटीएम सञ्चालनमा ल्याइएको हो । खानेपानी मन्त्रालय, काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको संयुक्त प्रयासमा सञ्चालनमा ल्याइएको वाटर एटीएमको खानेपानीमन्त्री मणिचन्द्र थापाले उद्घाटन गरेका हुन । वाटर एटीएम जडान…