देश/प्रदेश Archives | Page 1577 of 2014 | Khabarhub Khabarhub

कञ्चनपुरमा माछा मार्ने क्रममा नदीमा डुबेर २ जनाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको दोदा नदीमा माछा मार्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ । माछा पार्ने क्रममा दुईजनाको डुबेर मृत्यु भएको र एक जनालाई स्थानीयले उद्धार गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी अमरबहादुर थापाले जानकारी दिए । मृत्यु हुनेमा लालझाडी गाउँपालिका वडा नम्बर २ का १४ वर्षीया निष्ठा राना र १५ वर्षीया…