देश/प्रदेश « Khabarhub

चिनियाँ परियोजनामा अनियमितता भएको भन्दै संघीय लिम्बुवान मञ्चद्वारा झापामा प्रदर्शन

झापा– संघीय लिम्बुवान मञ्चले झापमा चिनियाँ कम्पनीको लगानी रहेको एक परियोजनाविरुद्ध बृहत प्रदर्शन गरेको छ । चिनियाँ प्रत्यक्ष लगानीमा 'बेल्ट एन्ड रोड परियोना' अन्तर्गत दमक क्लिन इन्डस्ट्रियल पार्कको निर्माणमा भइरहेको अवैध क्रियाकलापविरुद्ध मञ्चले विरोध प्रदर्शन गरेको जनाएको हो । मंगलबार ओलीविरुद्ध देशव्यापी प्रदर्शन भएकै बेला उनको गृहजिल्ला झापामा मञ्चले चिनियाँ परियोजनाविरुद्ध प्रदर्शन गरेको हो ।…