देश/प्रदेश Archives | Page 1599 of 2057 | Khabarhub Khabarhub

नेपाल एयरलाइन्सले काठमाडौँ-कतार थप ४ उडान गर्ने

दोहा- नेपाल एयरलाइन्सले काठमाडौँ-कतार थप ४ उडान गर्ने भएको छ । कतारस्थित नेपाली दूतावासका अनुसार दोहा-काठमाण्डौ सेक्टरका लागि थप ४ उडान हुने भएका हुन् । सेप्टेम्बर २६, २७, २९ र ३० तारिखका लागि तय भएको उडानका लागि दूतावासमा नाम दर्ता गराएकाहरु मध्ये ९५६ जनाको नामावली पनि सार्वजनिक गरिएको छ । यसअघि नाम प्रकाशित भई  विभिन्न…