देश/प्रदेश « Khabarhub

काठमाडौँ महानगरका सबै वडा कार्यालय नयाँ र सेवाग्राही मैत्री बन्छन् : मेयर शाक्य

काठमाडौँ– काठमाडौँ महानगरपालिकाकाले आफ्नो केन्द्रीय कार्यालयसँगै ३२ वटै वडा कार्यालय भवन सुविधा सम्पन्न र सेवाग्राही मैत्री बनाउने नीतिलाई निरन्तरता दिएको छ । काठमाडौँ महानगरपालिकामा प्रमुखको पदभार ग्रहण गरेसँगै मेयर विद्यासुन्दर शाक्यले आफ्नै कार्यकालमा केन्द्रीय कार्यालयसँगै ३२ वटै वडा कार्यालय भवन एउटै शैली र स्वरुपमा सुविधा सम्पन्न र सेवाग्राही मैत्री बनाउने प्रतिवद्धता व्यक्त गरे । काठमाडौँ…