Live on
Your Voice, Your Power
काठमाडौं- लगातारको बर्षाका कारण भोटेकोशी नदीमा बाढीको खतरा रहेको भन्दै नदी किनाराका बासिन्दालाई सचेत रहन जिल्ला प्रशासनले अनुरोध गरेको छ । सोमबार एक सूचना जारी गर्दै चीनको खासा क्षेत्रमा रहेको केरुङ च्छो पोखरी फुट्न सक्ने खतरा बढेको भन्दै प्रशासनले भोटेकोशीमा बाढीको जोखिम बढेको जनाएको हो । ठूलो पानी परिरहेकाले पोखरी फुट्न सक्ने जानकारी चिनियाँ अधिकारीले…