देश/प्रदेश Archives | Page 1612 of 2057 | Khabarhub Khabarhub

बैतडीमा स्वाब संकलनमा हिँडेका स्वास्थकर्मीमाथि दुर्व्यवहार

बैतडी – बैतडीमा कोरोना भाइरस परीक्षका लागि स्वाब संकलन गर्न हिँडेका स्वास्थकर्मीमाथि नै दुर्व्यवहार भएको छ । ढुंगाड स्वास्थ्यचौकीका इन्चार्ज हेमन्तसिंह साउँदका अनुसार जिल्लाको सिगास गाउँपालिका ३ बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रका स्वास्थकर्मी भुपेन्द्र बोहोरा माथि दुर्व्यवहार भएको हो । बोहोरा बल्लेखान स्वास्थ्य केन्द्रबाट वडा नम्बर ५ ढुंगाडमा स्वाब संकलनका लागि हिँडेका थिए । स्थानीय भानसिंह…