देश/प्रदेश Archives | Page 1614 of 1925 | Khabarhub Khabarhub

सीमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरीमाथि भारतीय नागरिकद्वारा आक्रमण

धनगढी– कैलालीको धनगढी उपमहानगरपालिकाअन्तर्गत नेपाल–भारत सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीमाथि भारतीय नागरिकले आक्रमण गरेका छन् । नेपाली–भारत सीमा क्षेत्र कैलालीको धनगढी उपमहानगरपालिका–२ मन्दिरघाटमा खटिएका सशस्त्र प्रहरीमाथि भारतीयहरुले आक्रमण गरेका हुन् । सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन जारी गरेको लकडाउनको अवधिमा पनि भारतीयहरु नेपाल भित्रिन थालेपछि सीमा क्षेत्रमा सशस्त्र प्रहरीको गस्ती बढाइएको थियो । जसअन्तर्गत कैलालीका…