Live on
Your Voice, Your Power
बझाङ – प्रहरीले २५ किलो प्रतिबन्धित लागुऔषध चरेस सहित बझाङबाट दुई जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बझाङको वित्थडचिर गाउँपालिका–२ लिम भन्ने स्थानबाट २५ किलो चरेससहित बझाङ बुङ्गल नगरपालिका–२ का २५ वर्षीय धनबहादुर धामी र सोही वडाका २८ वर्षीय धनबहादुर धामीलाई पक्राउ गरिएको हो । सुदूरपश्चिम प्रहरी अनुसन्धान समूह (आरआइटी) बाट प्रहरी नायव निरीक्षक…