देश/प्रदेश Archives | Page 162 of 2038 | Khabarhub Khabarhub

एमालेका मन्त्री : सुन तस्करको वकालतदेखि ‘मानव तस्कर’को अभियोगसम्म

काठमाडौं– भनिन्छ, खुवा (कुराउनी) कुहियो भने असाध्य गन्हाउँछ । गरीब जनताको पक्षमा वकालत गर्ने कम्युनिस्ट बिग्रियो भने त्यस्तै गन्हाउँदोरहेछ । यसको पछिल्लो दृष्टान्त बनेका छन्– नेकपा एमालेका तर्फबाट कोशी प्रदेशका निवर्तमान गृह तथा कानूनमन्त्री एवं प्रदेश सांसद लीलाबल्लभ अधिकारी । एमाले नेता अधिकारी मोरङ क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । मुख्यमन्त्री…