Live on
Your Voice, Your Power
काठमाडौं– ठगीको आरोपमा पक्राउ परेका नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई एक हप्ता हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। जिल्ला अदालत काठमाडौंले शुक्रबार न्यौपानेलाई थप एक हप्ता हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले म्याद थपका लागि जिल्ला अदालतमा न्यौपानलेलाई हाजिर गराएको थियो। यसअघि ब्युरोले न्यौपानलाई बुधबार चण्डोलबाट पक्राउ गरेको…