Live on
Your Voice, Your Power
ललितपुर– नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष एवम् खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउँले (कोइराला)लाई मातृशोक परेको छ । पत्रकार गाउँलेकी आमा सोमादेवी कोइरालाको ९३ वर्षको उमेरमा आफ्नै निवास ललितपुरस्थित खुमलटारमा निधन भएको हो । लामो समयदेखि मिर्गौला र केही समयदेखि दम रोगबाट पीडित उनको सोमबार बिहान निधन भएको हो । स्वर्गीय कोइरालाको आज दिउँसो पशुपति आर्यघाटमा…