Live on
Your Voice, Your Power
वीरगन्ज– सरकारले कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोक्न देशव्यापी लकडाउन गरेको मौका छोप्दै तस्करहरुले नेपालबाट भारतीय बजारतर्फ इन्धन तस्करी गर्न थालेका छन् । नेपालको तुलनामा भारतीय बजारमा महङ्गो मूल्यमा पाइने पेट्रोल र डिजेल नेपालबाट भारत तस्करी हुन थालेको हो । कोरोनाका कारण भारतमा पनि ३ साता लामो लकडाउनका कारण बजार बन्द छ । सीमावर्ती…