देश/प्रदेश « Khabarhub

फोहोरमैला व्यवस्थापन गर्न उपप्रुमख खड्गीको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ– काठमाडौँको एकीकृत फोहोरमैला व्यवस्थापन परियोजनाको प्रक्रिया अघि बढाउन महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन भएको छ । असोज १९ गते महानगरका प्रमुख बिद्यासुन्दर शाक्यको अध्यक्षतामा सभागृहमा बसेको ५१ औ कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो । कार्यदलको सदस्यमा वडा १२ का अध्यक्ष एवं वातावरण व्यवस्थापन समितिका संयोजक विकास डंगोल, वडा…